सञ्चारकर्मी मनोज देवकोटा र भुवन घलानको “युवा भर्सेस दलाल” भिडियो सार्वजनिक(भिडियो सहित)

ठगि गर्ने दलाललाई खबरदारी
हेटौडा टुडे
११ मंसिर २०७६, बुधबार १४:५५

हेटौंडा,मङि्सर ११

सञ्चारकर्मी देबकोटा कान्छो मनोज भनेर चिनिने (मनोज देवकोटा) र सञ्चारकर्मी भुवन घलान को “युवा भर्सेस दलाल” भिडियो सार्वजनिक भएको छ ।

विभिन्न प्रलेभन देखाई विभिन्न आसुआसन दिई विदेश पठाउने भनेर गरिब को पसिना दलाल तथा मेनपावरवाला ले धुत्ने गर्दछन। पछिल्लो समय देशमा बढो क्रममा देखिएको छ यस्ता समस्या,त्यस्ता मेनपावर र ठगि गर्ने दलाललाई शतर्क बनाउने,खबरदारी गर्ने उद्देश र आफ्नो देशमा बसेर केही गर्नु पर्दछ भन्ने सन्देश यस भिडियो मर्फत पाईन्छ ।

मकवानपुरको चित्लाङ भेडाफार्म मा छायांकन गरिएको उक्त भिडियोमा पत्रकार मणिराज गौतमको डाइरेक्सन छभने मनोज देबकोटा र भुवन घलान को विशेष भुमिका रहेको छ। भिडियो हिट हेटौंडा अनलाइन टेलिभिजनबाट सार्वजनिक गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*