
माघ ०८ , हेटौडा
यही माघ १० गते बागमती प्रदेश सरकारले सार्वजनिक विदा दिइएको छ । । सोनाम लोसार पर्वका अवसरमा माघ १० गते प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ । तामाङ् र जनजातीहरुको बाहुल्यता रहेको यस प्रदेशमा प्रदेश सरकारको मन्त्री परिषद्को वैठकले विदा दिएको जनाएको छ । विदाको सम्वन्धमा प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना प्रकासन गर्दै विदा दिएको छ ।


सेयर गर्नुहोस्