सात महिनाको बालिका मृत अबस्थामा फेला

हेटौडा टुडे
९ माघ २०७६, बिहीबार १२:०४

माघ ९ , काठमाण्डौ

काठमाण्डौ महानगरपालिका सात अन्र्तगत गोपिकृष्ण हल हगाडि आज बिहान एक बालिकाको सब मृत अबस्थामा फेला परेको छ । बिहान स्थानियहरुले हल अगाडिको ढलमा सब देखेपछि प्रहरिलाई खबर गरेका थिए । अन्दाजि सात महिनाको ति बालिकाको पहिचान भने खुलेको छैन । घटनाको थप अनुसन्धान भैरहेको र आसपासमा भएको सि सि टि भि फुटेज हेर्नेकाम भैरहेको र फुटेजले केहि सहयोग पुग्ने गौसाला प्रहरि बृतले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*