
माघ ९ , काठमाण्डौ
काठमाण्डौ महानगरपालिका सात अन्र्तगत गोपिकृष्ण हल हगाडि आज बिहान एक बालिकाको सब मृत अबस्थामा फेला परेको छ । बिहान स्थानियहरुले हल अगाडिको ढलमा सब देखेपछि प्रहरिलाई खबर गरेका थिए । अन्दाजि सात महिनाको ति बालिकाको पहिचान भने खुलेको छैन । घटनाको थप अनुसन्धान भैरहेको र आसपासमा भएको सि सि टि भि फुटेज हेर्नेकाम भैरहेको र फुटेजले केहि सहयोग पुग्ने गौसाला प्रहरि बृतले जनाएको छ ।


सेयर गर्नुहोस्