हेटौंडाबाट लकडाउनको अवज्ञा गर्ने ३५ जना नियन्त्रणमा

टुडे संवाददाता
२०७६ चैत्र १२, बुधबार १९:११ गते

चैत्र १२, हेटौडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरले लकडाउनको अवज्ञा गर्ने ३५ जना सहित सवारीलाई नियन्त्रणमा लिएको छ ।

नेपाल सरकारले आवहान गरेको लकडाउनको दोस्रो दिन मकवानपुरमा अवज्ञा गरेका मोटर साईकल १सय २६ ओटा, सानो गाडी ४ ओटा,अटो मयुरी ११ ओटा,ट्याक्टर २ ओटा, साईकल १ र ३५ जना मानिसलाई नियंत्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाईएको छ ।

प्रहरीअनुसार उनिहरुलाई हेटौंडाको विभिन्न स्थानबाट नियन्त्रण गरिएको बताईएको छ ।

 

यो पनि पढ्नुहोस,

हेटौंडाबाट लकडाउनको अवज्ञा गर्ने ८ जना नियन्त्रणमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*