
असार ८,पाल्पा /पाल्पाको तानसेन रिडी सडक खण्ड अन्तर्गत तानसेन नगरपालकिा वडा नम्बर ११ स्थति सम्मोबारीमा पहिरोले दुई वटा गाडी बगाएको छ । पहरिोले एउटा ट्याङ्कर र एउटा मिनिट्रक बगाउँदा दुई जनाको शव भेटएिको छ भने एक जनाको उद्धार गरएकिो पाल्पाका डीएसपी मदन गिरीले जानकारी दिनुभयो ।
गिरीका अनुसार,पहरिोले दुई वटा गाडीलाई सडकबाट तल झारेको छ । तर पुरसिकेको अवस्था भने छैन । पहिरोले बगाएको सवारी साधनमा कति जना मानसि सवार थएि भन्ने यकनि हुन सकेको छैन । हामी उद्धारमा रहेकाले यो भन्दा बढी भन्ने सक्ने अवस्था छैन ।’ डीएसपी गिरीले बताउनुभयो ।


सेयर गर्नुहोस्