यस्तो देखियो हेटौंडाको गाईजात्रा (तस्बिरहरु)

टुडे संवादाता
२० श्रावण २०७७, मंगलवार १६:५०

साउन २०,हेटौंडा /गाईजात्रा विशेषगरी नेवार सम्प्रदायमा यो पर्व वर्ष दिनभित्र दिवंगत भएका आफन्तको सम्झना गरिँदै मनाइन्छ । त्यस्तै बागमती प्रदेशको राजधानी हेटौंडामापनि उल्लासमय साथ  गाईजात्रा मनाईयो ।

हेनुहोस तस्बिरहरु,

दिवंगत आफन्तहरूको सम्झनामा मानिसलाई गाईको रूप धारण गराई नगरपरिक्रमा गराएमा वर्षभरिमा मृत्यु भएका आफन्तहरू गाईको पुच्छर समाई वैतरणी पार गर्छन् भन्ने धार्मिक विश्वास पनि रहँदै आएको छ ।

यो पनि पढ्नुहोस,

आज गाइजात्रा मनाइँदै

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*