हेटौँडा गौरिटार आइसोलेसन :- कोठाभित्र पानी जम्ने समस्या, खानलाई छैन पानि

हेटौडा टुडे
४ भाद्र २०७७, बिहीबार १०:४५

हेटौँडा/  हेटौँडा अस्पतालले हेटौँडा उपमहानगरपालिका वडा नंबर ६ मा स्थापना गरेको कोरोना आइसोलेसन वार्डमा कोठाभित्र पानी जम्ने समस्या देखिएको छ । गत साउन ३१ गतेबाट सञ्चालनमा आएको आइसोलेसन वार्डमा पानी चुहिने र बाछिटा पानि आउने गरेका आइसोलेसनमा सेवा लिइरहेका सेवाग्राहीले जानकारि दिएका छन ।  आकासबाट परेको पानि कोठामा जम्ने समस्या संगै त्यहा दैनिक उपभोग गर्ने पिउने पानीको पनि चरम अभाव छ त्यस्तै र शौचालयमा पानीको समस्या भएको एक सेवाग्राहीको गुनासो छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*