नोबल कोरोना भाईरस संक्रमण बढ्न थालेपछि थप संक्रमण बढ्न नदिन भीमफेदी गाउँपालिकामा पनि गएराति १२ बजे देखि निषेधज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यलय मकवानपुरले जनाएको छ । निषेधज्ञा भदौ ९ गते राति १२ बजे सम्म रहने छ ।

सेयर गर्नुहोस्






















