बीरगन्जमा दुई संक्रमितको मृत्यु

टुडे संवादाता
२०७७ भाद्र ११, बिहीबार ०९:५८ गते

वीरगञ्ज/वीरगञ्जमा कोरोना संक्रमणबाट (बिहिवार)आज थप दुई जनाको मृत्यु भएको छ । पर्साको धोविनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुष र बाराको सुवर्ण गाउँपालिका–४ हर्दियाका २३ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।  योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।

भदौ ८ गते नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका ७२ वर्षीय पुरुषमा निमोनिया भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*