चितवनका कोरोना संक्रमित ५१ वर्षीय पुरूषको मृत्यु

हेटौंडा टुडे
१२ भाद्र २०७७, शुक्रबार ११:४६

चितवन /  चितवनमा थप एकजना कोरोना संक्रमणको कारण मृत्यु भएको छ । पुष्पाञ्जली अस्पतालमा उपचाररत भरतपुर २ क्षेत्रपुर निवासी ५१ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

ती पुरुषलाई श्वास प्रस्वासमा समस्या भएपछि भदौ ५ गते अस्पताल भर्ना गरिएको थियो । भदौ ८ गते उनको स्वाब लिइ परिक्षण गर्दा कोरोना पोजेटिभ पुष्टि भएको थियो ।  यो सँगै चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*