काठमाडौं उपत्यकामा थप ४ सय १५ जनामा कोरोना संक्रमण पुष्टि

टुडे संवादाता
१२ भाद्र २०७७, शुक्रबार १६:३९

काठमाडौं/ काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४ सय १५ जना कोरोना भाइरस संक्रमित थपिएका भएका छन् । स्वास्थ तथा जनसङख्या मन्त्रालयका प्रवता डा.जागेश्वर गौतमले सो कुरा जानकारी दिनु भएको हो ।

उनका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं ३५०, ललितपुर ११ र भक्तपुरमा ५४ जना संक्रमितथपिएका भएका छन्  । यसै बिच बिहिवार हिजो उपत्यकामा ३७७ जनामा कोरोना संक्रमण भएको थियो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*