
काठमाडौँ /पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा २९८ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार थपिएकामध्ये काठमाडौँका १९०, ललितपुरका ६७ र भक्तपुरका ४१ जना छन् ।
उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा स्वाब परीक्षण गरिएको थियो ।


सेयर गर्नुहोस्