काठमाडौँ उपत्यकामा थप ९०२ जनामा कोरोना पुष्टि

टुडे संवादाता
१४ आश्विन २०७७, बुधबार १६:४०

काठमाडौँ/पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ६९७, भक्तपुरमा ९३ र ललितपुरमा ११२ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा देशभर १ हजार ५ सय ५९ जना कोरोना संक्रमित थपिएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*