हेटौंडा /हेटौंडा उपमहानगरपालिकाको २२ जना सहित मकवानपुरमा आज थप २४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । आज पुष्टि भएका २४ जनामा हेटौंडा उपमहानगरपालिकाका २२ जना, मकवानपुगढीका एक जना र हेटौंडा बस्ने जिल्ला बाहिरका १ जना रहेको जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।
सेयर गर्नुहोस्