आइतबार मकवानपुरमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि

हेटौंडा टुडे
४ आश्विन २०७७, आईतवार २०:४८

हेटौंडा ।  आइतबार मकवानपुरमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पुष्टि हुनेमा ७ महिला र १५ पुरुषमा रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईले जानकारि दिनु भयो ।

आज १२६ जनाको स्वाबको नमुना परिक्षण गरिएकोमा ७ महिलासहित १५ जनाको रिपोर्ट पोजेटिभ आएको आएको थियो ।

आज पुष्टि हुनेमा मकवानपुरको भीमफेदीका ९ जना, मनहरीका २ जना अरु हेटौंडाका १२ जना संक्रमित रहेको जनस्वास्थ्य निरिक्षक भोला चौलागाईंले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*