मकवानपुरगढीमा मोटरसाइकल दुर्घटना, धमिलेका पुडासैनिको मृत्यु

हेटौडा टुडे
१० आश्विन २०७७, शनिबार १९:२८

हेटौंडा ।  मकवानपुरगढि गाउपाालिका वडा नम्बर २ मा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा गढि ३ का स्थानियबासि भरत पुडासैनि रहेका छन । त्यस्तै अर्का ब्यक्ति गढि ३ कै कुमार पराजुलि भने खतरबाट मुक्त रहेको बुझिएको छ । दुर्घटना ऐतिहासिक मकवानपुरगढि दरबार नजिकै भएको हो । गढि २ बाट घुमेर घर आउने क्रममा ना ३९ प ९५४२ नम्बरको मोटरसाईकल दुर्घटना भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*