कर्णाली/नेपालमा पहिलो पटक कोरोना संक्रमित एक डाक्टरको मृत्यु भएको छ।कर्णाली प्रदेशीक अस्पतालका अर्थोपेडिक सर्जन डा.हरी सापकोटाको उपचारका क्रममा मृत्यु भएको हो।
डा.सापकोटाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कर्णााली प्रादेशीक अस्पतालका निर्देशक डा रविन खड्काले जानकारी दिए।५८ वर्षीय डा सापकोटा ११औं तहका सरकारी डाक्टर हुन्।
सेयर गर्नुहोस्