हेर्नुहोस् कति छ आज सुनचाँदीको भाउ ?

टुडे संवादाता
१७ कार्तिक २०७७, सोमबार १४:२८

काठमाडौं /नेपाली बजारमा सोमवार (आज)सुनको भाउ स्थिर रहेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९५ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ बढेको छ । हिंजो चाँदीको भाउ प्रतितोला १ हजार १९५ रुपैयाँमा खरिदबिक्री भइरहेकोमा आज १ हजार २०५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*