पुर्व सभामुख कृष्ण बहादुर महराको पत्नी सिता महराको निधन

टुडे संवादाता
१९ कार्तिक २०७७, बुधबार १२:०६

काठमाडौं /पुर्व सभामुख कृष्ण बहादुर महराको पत्नी सिता महराको आज बुधवार बिहान निधन भएको छ। उनको काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत साताको निमोनियापछि उपचारकै क्रममा पिसिआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो।
उनलाई १५ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई केही दिनअघि दाङबाट महरा आफैले हेलिकप्टर मार्फत काठमाडौं ल्याइएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*