आईतवार मकवानपुरमा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

हेटौडा टुडे
२१ मंसिर २०७७, आईतवार १८:५८

आज  आईतवार मकवानपुरमा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण हेटौंडा उपमहानगरपालिका, बागमती र भीमफेदी र एक जिल्ला  बाहिरको गरी जम्मा ७ जनामा कोरोना भाईरस पुष्टि भएको हो । कोरोना एक महिला र ६ जना पुरुषमा गरि जम्मा ७ जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्वाथ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*