सोमबार मकवानपुरमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

हेटौडा टुडे
२२ मंसिर २०७७, सोमबार १८:५१

मंसिर २२ , हेटौंडा । आज सोमबार मकवानपुरमा थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण हेटौंडा उपमहानगरपालिका, मनहरि गाउपालिका , भीमफेदी गाउपालिका र एक जिल्ला बाहिरको गरी जम्मा ६ जनामा कोरोना भाईरस पुष्टि भएको हो । कोरोना २ महिला र ४ जना पुरुषमा गरि जम्मा ६ जनामा कोरोना पुष्टि भएको र ४३ जनाको कोरोना जाँच हुदा ६ जनामा मात्र कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्वाथ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*