हेटौंडामा फेमिना कलेक्सन संचालनमा

टुडे संवादाता
३ पुष २०७७, शुक्रबार १२:०२

हेटौंडा/बागमती प्रदेशको राजधानी हेटौंडामा मंसिर २६ गतेबाट महिलाहरुका लागि सम्पूर्ण किसिमका कपडा सुपथ मुल्यमा उपलब्ध गराइने गरी फेमिना कलेक्सन संचालनमा आएको छ ।

हेटौंडा –४ स्थित दाजुभाइ कम्प्लेक्समा महिलाहरुका लागि आवश्यक सम्पूर्ण किसिकमका कपडा, अन्डरगारमेन्ट्स, वाथगाउन, नाइट ड्रेस , ब्याग, पार्टी पर्सहरु तथा चस्मा लगायतका सामग्रीको बिक्रिवितरण सुरु गरिएको संचालक अञ्जली क्षेत्रीले जानकारी दिएकी छिन् ।

उनले उद्घाटनको अवसरमा एक महिनासम्म विशेष छुटका साथ कपडाजन्य सामग्री विक्रिवितरण गरिने जानकारी दिईन् । हेटौंडाका अन्यत्र कपडा पसलहरुमा नपाइने वाथगाउनहरु आफुले बिक्रिवितरण गरिरहेको संचालक क्षेत्रीको दाबी छ ।

उनले अनलाईन फेसबुक पेजमार्फत देशभरीनै सामान डेलिभरीको सुविधा रहेको जानकारी दिईन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*