प्रबिन भण्डारीको निर्देशनमा “गैराघरे साईली”गित सार्वजनिक (भिडियो सहित)

टुडे संवादाता
८ पुष २०७७, बुधबार १५:०१

हेटौंडा/प्रबिन भण्डारीको निर्देशनमा गैराघरे साईलि गित सार्वजनिक भएको छ । हवल लामाको स्वरमा रहेको गितमा सङ्गीत दिपक शर्माको रहेको छ । गित सोमबार ओएसआर डिजिटल नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ ।

गितमा शब्द सन्जय बरालले भर्नुभएको छ,भने एरेन्जर उदय राज पौडेलको रहेको छ । भिडियोमा मुख्य भुमिको रुपमा कमल प्रसाद भण्डारी र अनु तामाङ लाई देख्न सकिन्छ ।
प्रेम लामाको छाँयाकनमा सम्पन्न भएको भिडियोको लोकेन्द्र सुब्बाले सम्पादन गरेका हुन ।

हेर्नहोस भिडियो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*