हेटौंडा । सुरक्षीत वैदेशिक रोजगारी सम्बन्धि संन्चारकर्मी सङ्ग एक दिने आन्तरकृया कार्यक्रम बुधबार हेटौडामा भएको छ ।
एकीकृत ग्रामीण बिकास सेवा मकवानपुरकी अध्यक्ष सीता बिष्टको सभाध्यक्षतामा भएको कार्यक्रम भएको हो । कार्यक्रम जिल्ला समन्वय समिती मकवनपुरकी उपाध्यक्ष भगवती पुडासैनीको प्रमुख आतिथ्यता भएको थियो ।कार्यक्रममा संन्चारकर्मीहरु सङ्ग वैदेशिक रोजगारीको वर्तमान अवस्थाका अवसर र चुनौतीका बारेमा अन्तरकृया गरिएको थियो ।कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना कुमारी लामा , हेटौंडा उपमहानगरपालिकाका सामाजिक महाशाखा प्रमुख भिम तिमल्सिना ,एकीकृत ग्रामीण बिकास सेवा मकवानपुरका सचीव मिनराज पौडेल लगाएतकाको उपस्तिथि थियो ।
सेयर गर्नुहोस्