हेटौंडा १० मा कुकुरको आक्रमण बाट चित्तलको मृत्यु

टुडे संवादाता
१ माघ २०७७, बिहीबार १३:१२

हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित राप्ति खोला आसपासको खुल्ला जङगल क्षेत्रमा जंगली कुकुरको आक्रमण बाट लापोन्मुख चित्तल मर्न थालेका छन् ।

खुल्ला जंङगल क्षेत्र भएका कारण लोपोन्मुख चित्तल जंगली कुकुरको आक्रमण बाट मर्ने गरेका छन् । बिहिबार बिहान जंगली कुकुरको आक्रमण बाट एउटा चित्तलको मृत्यु भयो । डिभिजन वन कार्यालय हेटौंडाले मृत्यु भएका चित्तलको शव ब्यबस्थापन गरेको छ । यसरी कुकुरको आक्रमण बाट मृत्यु भैरहेको लोपोन्मुख चित्तलको संरक्षण गर्न उपमहानगरपलिका र डिभिजन वन कार्यालय दुबैको ध्यान जानु जरुरी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*