
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ सोमबार राति १२ बजेबाट लागू हुने मूल्य बढाइएको छ ।
निगमले प्रतिलिटर दुई रूपैयाँका दरले इन्धनको मूल्य बढाइएको छ । हवाई ईन्धन र एलपी ग्यासमा भने मूल्य यथावत रहेको उनले बताए ।
नेपाल आयल निगम अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय १० रुपैंया पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य समान ९३ रुपैयाँ पुगेको छ ।


सेयर गर्नुहोस्