पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

हेटौडा टुडे
५ माघ २०७७, सोमबार २१:१७

काठमाडौं ।  नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ सोमबार राति १२ बजेबाट लागू हुने मूल्य बढाइएको छ ।

निगमले प्रतिलिटर दुई रूपैयाँका दरले इन्धनको मूल्य बढाइएको छ । हवाई ईन्धन र एलपी ग्यासमा भने मूल्य यथावत रहेको उनले बताए ।

नेपाल आयल निगम अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय १० रुपैंया पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य समान ९३ रुपैयाँ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*