देवास राई कृति संगालो पुस्तकको शुक्रवार हेटौंडामा बिमोचन

हेटौडा टुडे
१६ माघ २०७७, शुक्रबार १८:०७

हेटौंडा/देवास राई भाषा लेखनशैली र देवास राई कृति संगालो पुस्तकको शुक्रवार आज बिमोचन गरिएको छ । शुक्रबार एक कार्यक्रमका बिच बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले सो पुस्तकको बिमोचन गर्नुभएको हो ।

पुस्तक बिमोचन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले किरात भाषा र संंस्कृतीको संरक्षण सम्र्बद्धन गर्न सरकारले सहयोग गर्ने बताउनुभयो । संविधानमै ब्यबस्था भएका कारण विभिन्न समुदायको संस्कृतीको संरक्षण राज्यले गर्ने मुख्यमन्त्री पौडेलले बताउनुभयो ।

किरात देवास राई उत्थान समाज नेपालले देवास राई भाषा लेखनशैली र देवास राई कृति संगालो पुस्तको पहिलो संरकरण सावृजनिक गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*