अविस्वासको प्रस्ताबमा पनि आफु फेल नहुने मुख्यमन्त्री पौडेलको दाबी

हेटौंडा टुडे
१८ माघ २०७७, आईतवार १८:१३

हेटौंडा/ बागमती प्रदेशका  मुख्यमन्त्री डोरमणि पौडेलले अविस्वासको प्रस्ताबमा पनि आफु फेल नहुने दावी गर्नुभएको छ । बागमती प्रदेश सभाको तेस्रो बार्षिक उत्सवको अवसरमा मुख्यमन्त्री  पौडेलले अविस्वासको प्रस्ताबमा पनि आफु फेल नहुने दावी गर्नुभएको हो  ।

प्रदेश प्रमुख विष्णु प्रसाईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा, विपक्षदलका नेताइन्द्र बानियाँ सभामुख सानुकुमार श्रेष्ठले बागमतीप्रदेश सभा तेस्रो वर्ष पुग्दा सहमती र सहकार्यमै अघि बढेको बताउनुभयो ।

प्रदेश सभाले हालसम्म ५९ वटा ऐन बनाएको छ । तीमध्य १३ वटा संसोधनबिद्येयकले ऐनको रुप लिएका छन्। तीनबर्षमा एकसय ७६ पटक प्रदेश सभाको बैठक बसेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*