सोमबार बस्ने भनिएको बागमती प्रदेशको प्रदेशसभा बैठक स्थगित

हेटौडा टुडे
१८ माघ २०७७, आईतवार २२:३७

हेटौंडा/बागमती प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ ।
माघ १९ गते २ बजेका लागि बोलाईएको बैठक विशेष कारण भन्दै सूचना निकालेर स्थगित गरिएको हो ।
प्रदेश सभाले जारी गरेको सूचनामा ‘ मिति २०७७ माघ १९ गते दिनको २:०० बजे बस्ने भनिएको प्रदेश सभाको बैठक विशेष कारणले गर्दा मिति २०७७ फागुन ५ गते दिनको २:०० बजे बस्ने उल्लेख गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*