मंगलबार सुनको मूल्य तोलामा १५ सय रुपैयाँले बढ्यो

टुडे संवादाता
२७ माघ २०७७, मंगलवार ११:४५

काठमाडौं/मंगलबार आज नेपाली बजारमा सुनको मूल्य तोलामा १५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९० हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर तोलामा ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच मंगलबार चाँदी तोलामा १३४० रुपैयाँमा कारोबार भएको छ । सोमबार १३१५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर १३४० रुपैयाँमा कारोबार भएको महासंघको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*