
हेटौंडा/रोटरीसँगको सहकार्यमा सिद्दार्थ बैंकले आज न्यानो कपडा वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वका क्षेत्रमा रोटरीसँग सहकार्य गरिरहेको सिदार्थ बैंक हेटौंडा शाखाले आज न्यानो कपडा वितरण गरेको हो । बैंकले शुक्रबार (आज) एक कार्यक्रमका बीच सिद्धार्थ बैंक हेटौँडा शाखाका प्रबन्धक अर्पण सञ्जेलले रोटरी क्लब अफ हेटौँडाका अध्यक्ष रो. शिरोमणि प्याकुरेल मार्फत उक्त गाउँपालिका वडा नम्बर ५ स्थित अमरसिंह आधारभुत विद्यालयका ६० जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका हुन् ।


सेयर गर्नुहोस्