पुडासैनी मैत्री समाज मकवानपुरको चौथो साधारण सभा शनिवार सम्पन्न

टुडे संवादाता
८ फाल्गुन २०७७, शनिबार १८:२५

हेटौंडा/पुडासैनी मैत्री समाज मकवानपुरको चौथो साधारण सभा शनिवार हेटौंडा भएको छ । समाजका अध्यक्ष बालकृष्ण पुडासैनीको सभाध्यक्षतामा भएको कार्यक्रममा पुडासैनी मैत्री समाजका केन्द्रिय अध्यक्ष दिपक पुडासैनीको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा समाजको मकवानपुर कार्यालय उद्घाटन तथा बंशावली पुस्तक समेत विमोचन गरीएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी , पुडासैनी मैत्री समाज मकवानपुरका वरिष्ठ उपाध्यक्ष दिपक पुडासैनी ,उपाध्यक्ष अर्जुन पुडासैनी ,महासचिव प्रल्हाद पुडासैनी ,सचिव जयराम पुडासैनी ,कोषाध्यक्ष उर्मिला पुडासैनी लगाएतकाको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*