बुधबार सुनको मूल्यमा गिरावट

हेटौडा टुडे
१२ फाल्गुन २०७७, बुधबार ११:४३

हेटौंडा/बुधबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । मंगलबार प्रतितोला ९० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छापवाल सुन आज ३०० रुपैयाँले घटेर ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेका नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन प्रतितोला ८९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि घटेको छ । चाँदी एक हजार ३४५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*