हेटौंडा/पूर्वी मकवानपुरमा पर्ने बकैया गाउँपालिकाले फागुन १८ गते मंगलवार सार्वजनिक बिदा दिएको छ ।
गाउँपालिकाले जारी गरेको एक सूचना अनुसार माझी समुदायले मनाउने लदी पर्वको उपलक्ष्यमा १ दिन गाउँपालिकाभर बिदा दिएको हो
गत फागुन ६ गतेको बसेको कार्यपालिकाको बैठकले बिदा दिने निर्णय गरेको थियो ।
सेयर गर्नुहोस्