हेटौंडा ८ कर्रा पुल नजिक बृद्धको शव फेला

टुडे संवादाता
१८ फाल्गुन २०७७, मंगलवार १५:५८

हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ स्थित कर्रा पुल नजिक एक बृद्ध मृत अवस्थामा फेला परेका छन् ।
। मंगलवार बृद्धको कर्रा पुल नजिक रहेको एक खाली घरमा मृत अवस्थामा वृद्धको शव भेटिएको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देवराज काफ्लेको टोली पुगेर अनुसन्धान थालेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*