BREAKING NEWS :५० हजार घुस रकम सहित हेटौंडाबाट एक कर्मचारी रंगेहात पक्राउ

टुडे संवादाता
२१ फाल्गुन २०७७, शुक्रबार १४:२२

हेटौंडा/५० हजार घुस रकम सहित एक कर्मचारी हेटौंडाबाट रङ्गेहात पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा  उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्रालय अन्तरगत पर्यटन विकास  आयोजनाका सब-ओभरसियर नेत्र लामिछाने रहेका छन् । लामिछानेलाइ  ५० हजार घुसरकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंको टोलीले शुक्रवार पक्राउ गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*