
हेटौंडा/नेपाली बजारमा आइतबार आज सुनको मूल्य प्रतितोला ८७ हजार चार सय रुपैयाँमा कायम छ । आज चाँदको मूल्य १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबारको तुलनामा सुनरचाँदीको मूल्य स्थिर छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ३० अमेरिकी डलरमा कारोबार भइरहेको छ।


सेयर गर्नुहोस्