मकवानपुरमा आज सोमबार थप २१ जनामा कोरोना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
सोमबार मकवानपुरमा ४५ जनाको स्वाब परिक्षण गर्दा हेटौंडा उपमहानगरपालिकाका १६ जना, बकैया गाँउपालिका र मनहरी गाँउपालिकाका एकएक जना तथा हेटौंडा बस्ने जिल्ला बाहिराका ३ जना गरी २१ जनामा संङक्रमण पुष्टि भएको जिल्ला जनस्वाथ कार्यालय मकवानपुरले जनाएको छ ।
सेयर गर्नुहोस्