मकवानपुरमा सोमबार २१ जना नयाँ कोरोना संङक्रमित थपिए

हेटौडा टुडे
६ बैशाख २०७८, सोमबार १६:५४

मकवानपुरमा आज सोमबार थप २१ जनामा कोरोना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सोमबार मकवानपुरमा ४५ जनाको स्वाब परिक्षण गर्दा हेटौंडा उपमहानगरपालिकाका १६ जना, बकैया गाँउपालिका र मनहरी गाँउपालिकाका एकएक जना तथा हेटौंडा बस्ने जिल्ला बाहिराका ३ जना गरी २१ जनामा संङक्रमण पुष्टि भएको जिल्ला जनस्वाथ कार्यालय मकवानपुरले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*