
काठमाडौं/अभिनेत्री केकी अधिकारीलाइ कोरोना संक्रमण पुष्टि भएको छ । पहिलो पटक टेष्ट गर्दा कोरोना पोजिटिभ देखिएको थियो । तर त्यसमा विश्वास नलागेपछि फेरी परीक्षण गर्दा पनि नतिजा पोजेटिभ आएको उनले बताएकी छिन् ।
अधिकारी अहिले क्वारेन्टिनमा रहेकी छन् ।
अधिकारीलाई कोरोना पुष्टि भएसँगै घिन्ताङ चलचित्रको छायाँकन पनि रोकिएको छ ।

सेयर गर्नुहोस्