![](https://www.hetaudatoday.com/wp-content/uploads/2021/04/BANCHORO.jpg)
हेटौंडा/कैलाश गाउँपालिका वडा नम्बर ३ कटुन्जेमा बन्चरो प्रहारबाट एक जनाको मृत्यु भएको छ ।
मुत्यु हुनेमा स्थानियबासि बर्ष ५० को बलराम सापकोटा रहेको मकवानपुर प्रहरीले जनाएको छ । घराएसी बिषयमा बाबु र छोरा बिच झगडा हुदा छोराको बन्चरो प्रहारबाट बाबुको घटना स्थलमानै मृत्यु भएको छ ।
सापकोटालाई आफ्नै २९ बर्षीय छोरा अन्जन सापकोटाले टाउकोमा बन्चरो प्रहार गरेको र बन्चरो प्रहार गर्ने अन्जनलाई इलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी भार्ताको टोलिले पक्राउ गरेरको मकवानपुरका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठोरले जानकारी दिनुभयो ।
![](https://www.hetaudatoday.com/wp-content/uploads/2024/12/hetauda-today-samparka-ad.gif)
![](https://www.hetaudatoday.com/wp-content/uploads/2023/03/hotel-suryane.gif)
![](https://www.hetaudatoday.com/wp-content/uploads/2023/08/hetauda-today-add-1-1.gif)
सेयर गर्नुहोस्