
सोमबार (वैशाख १३) एक अमेरीकी डलरको खरिददर ११९.७२ रुपैयाँ र बिक्री दर १२०.३२ रुपैयाँ रहेको छ । यस्तै १ युरोको खरिददर १४४.८६ रुपैयाँ र बिक्रीदर १४५.५९ रुपैयाँ रहेको छ । एक युके पाउण्ड स्ट्रलिङ खरिददर १६६.०९ रुपैयाँ र बिक्री दर १६६.९३ रुपैयाँ रहेको छ । यस्तै कतारी रियालको खरिददर ३२.८८ रुपैयाँ र बिक्री दर ३३.०४ रुपैयाँ रहेको छ । साउदी अरेबियन एक रियालको खरिददर ३१.९२ रुपैयाँ र बिक्री दर ३२.०८ रुपैयाँ रहेको छ ।

सेयर गर्नुहोस्