हेटौंडा / मकवानपुर गढी गाँउपालिकाकाले पालिका भित्रका सबै विद्यालयका पठनपाठन तथा पुर्व निर्धारित परिक्षा स्थगन गर्ने निर्णय गरेको छ ।
सोमबार गाँउपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले एक सुचना जारी गर्दे कारोना संङक्रमण तिब्र रुपमा फैलिदै गएपछि गाँउपालिकाले पालिका भित्रका सबै विद्यालयका पठनपाठन तथा पुर्व निर्धारित परिक्षा स्थगन गर्ने निर्णय गरेको हो ।
कोभिड १९ संकट ब्बस्थापान केन्द्र (सिसिएमसी )निर्देशक समितिको बैठकले देशभरका विद्यालयमा भौतिक रुपमा पठनपाठन बन्द गरी पुर्व निर्धारित सबै परिक्षा स्थगन गर्ने निर्णय भएसंगै मकवानपुरगढी गाँउपालिकाले समेत विद्यालय बन्द गर्नै निर्णय गरेको हो ।
सेयर गर्नुहोस्