हेटौंडा/मकवानपुरमा कोरोना भाइरस संक्रमण दैनिक रुपमा बढ्दै गएपछि जिल्ला प्रशासन कार्यलय मकवानपुरले जिल्लाको सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लाका सम्पूर्ण विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो । बैठकले मकवानपुर जिल्ला भित्रको सबै स्थानीय तहको विद्यालय,कलेज,टुयसन सेन्टर बन्द गर्ने निर्णय गरेको हो ।
हेर्नुहोस निर्णयहरु:

सेयर गर्नुहोस्






















