आज मंगलबार मकवानपुरमा ३८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि

हेटौंडा टुडे
१४ बैशाख २०७८, मंगलवार १६:४६

हेटौंडा / आज मंगलबार मकवानपुरमा आज ३८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।

संङक्रमण पुष्टि हुनेहरुमा हेटौँडा उपमहानगरपालिका ३६ जना, मकवानपुरगढी गाउपालिकाको १ जना र हेटौँडा बसोबास गर्दे आएका बाराका एकजना रहेका हेटौंडा उपमहानगरपालिकाका कोभिड–१९ का फोकल पर्सन जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौँलागाईले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*