लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेल पुन: मुख्यमन्त्रीमा नियुक्त

हेटौडा टुडे
१९ बैशाख २०७८, आईतवार १७:३०

लुम्बिनी/लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पुन: मुख्यमन्त्रीमा नियुक्त भएका छन । पोखरेलले आज बिहान राजिनामा दिएका थिए । प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८ ९१० बमोजिम पोखरेललाई पुनः मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन ।
यद्यपी कांग्रेस,माओवादी केन्द्र र जसमा गठबन्दनले प्रदेश प्रमुख यादवलाई भेटेर एकल बहुमत नभएकोले पोखरेललाई पुनस् मुख्यमन्त्री पदमा नियुक्त नगर्न भनेका थिए ।

Screenshot_20210502-15453-1619950010.jpg

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*