सुनको भाउ बढ्यो

टुडे संवादाता
२१ बैशाख २०७८, मंगलवार १५:४९

काठमाडौं/नेपाली बजारमा मंगलवार (आज) सुनको भाउ आज बढेको छ ।

साताको दोस्रो दिन सोमबार प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कोरोबार भएको छापावाला सुन मंगलबार तोलामा २ सय रुपैयाँ बढेको छ । छापावाल सुन आज प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुन पनि आज तोलाम २ सय रुपैयाँ बढेर प्रतितोला ९० हजार १ सय पुगेको महासंघले जनाएको छ ।

चाँदीको भाउ भने आज २५ रुपैयाँ बढेको छ । चाँदी प्रतितोला १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*