
हेटौंडा /मकवानपुरमा बुधबार (आज) दिउँसो मात्र थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
हेटौंडा अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको ८९ जनाको स्वास परीक्षणमा ४३ जना त्यसैगरी २ जनामा एन्टीजेन बिधिबाट गरेको परीक्षणमा १ जना गरी ४४ जनामा कोरोना पोजेटिभ पुष्टि भएको जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताएका छन् ।
चौलागाईंका अनुसार संक्रमित मध्य१७ महिला र २७ पुरुष रहेको चौलागाई बताएका छन् ।


सेयर गर्नुहोस्