मकवानपुरमा आईतवार १ सय ३४ जनामा कोरोना संक्रमण

टुडे संवादाता
२६ बैशाख २०७८, आईतवार १५:५५

हेटौंडा/मकवानपुरमा आईतवार (आज) थप १ सय ३४ जनामा कोरोना (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । आज हेटौंडा अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको १ सय ७९जनाको स्वास परीक्षणमा १२८ जनामा र एन्टिजेन विधिबाट १८ जनाको परीक्षणमा ६ जना गरी १३४ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताएका छन् ।

हेर्नुहोस विवरण,

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*