हेटौंडा । बुधबार बिहान करिब पौने ६ बजे भूकम्पको धक्का महसुस भएको छ । लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का लमजुङका छिमेकी जिल्ला तनहुँ, गोरखा, कास्की लगायत काठमाडौं र हेटौंडामा समेत समेत महसुस गरिएको थियो । भुकम्बाट केही क्षति भए नभएको विवरण भनेआउँन बाँकी रहेको छ ।
सेयर गर्नुहोस्






















