हेटौंडा ५ का कोरोना संक्रमित पुरुषको मृत्यु

हेटौडा टुडे
५ जेष्ठ २०७८, बुधबार १६:२२

हेटौंडा । हेटौंडा बुधवार आज थप एक कोरोना संक्रमित पूरुषको मृत्यू भएको छ । मृत्यु हनेमा हेटौंडा ५ का ६२ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालय मकवानपुरले जनाएको छ । हेटौंडा अस्पतालको कोभिड उपचार वार्डको आइसियु कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको हो । मृतक पुरुषलाई गत बैशाख २७ गते कोरोना पुष्टि भएको थियो । यो संगै हेटौंडा अस्पतालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ६६ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*